नियम
इजाजतपत्र (लाइसेन्स) को दस्तुर र अवधि
(१) इजाजतपत्र दस्तुर अनुसूची ११क. मा तोकिए बमोजिम हुनेछ।

ब(१क) यो नियमावली प्रारम्भ हुनु अभि अञ्चलभरको लागि जारी भएको इजाजतपत्रको नवीकरण दस्तूर अनुसूची ११(क) मा जिल्लाभरको लागि तोकिएको नवीकरण दस्तूर सरह नै हुनेछ।

(२) यात्रा इजाजतपत्रको अवधि सोही इजाजतपत्रमा तोकिए बमोजिम र खरीद गर्ने इजाजपत्रको अवधि छ महिनाको हुनेछ। यात्रा इजाजतपत्र र खरीद गर्ने इजाजतपत्र बाहेक यस नियमावली बमोजिम प्राप्त अन्य इजाजतपत्र एक आर्थिक वर्षसम्म बहाल रहनेछ र सो अवधि नाघेको पैतीस दिनभित्र अर्को आर्थिक वर्षको निमित्त नवीकरण गराइसक्नु पर्छ। त्यसरी नवीकरण गराउँदा इजाजतपत्र (लाइसेन्स) बहाल रहेको आर्थिक वर्षभित्र एकै पटक दुई आर्थिक वर्ष सम्मको लागि पनि नवीकरण गराउन सकिनेछ।

(३) ?

(४) .................